९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको छम्पीमा बृद्ध किसन बिष्ट मृत अवस्थामा फेला




५ पुस ०७९, ललितपुर । ललितपुरको छम्पीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका ९ स्थित छम्पी इँटाभट्टा नजिक बस्ने ६२ वर्षीय किसन बिष्ट मृत अवस्थामा फेला परेका हुन् । यसै ठाउँको बारीमा सोमबार उनी मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ४९ बजे