९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा हुस्सु र कुहिरो




७ पुस ०७९, काठमाडौं । पछिल्लो समय राजधानी काठमाडौंमा चिसो बढेको छ । चिसोसँगै राजधानीमा आज विहानैदेखि हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पुर्वी भुभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु÷कुहिरो रहेको छ ।
दिउँसोː प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : ४५ बजे