९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुर ठिमीमा दुर्घटना, पैदलयात्री ताको मृत्यु



प्रतिकात्मक तस्बिर

७ पुस ०७९, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ सिद्धकालिका ओरालोमा बा.९६ प ८ नम्बरको मोटरसाइकललको ठक्करबाट पैदलयात्रीलाई सोही नगरपालिका ७ नगदेश बस्ने ६५ वर्षीय कृष्णहरि तकोको मृत्यु भएको छ ।
उक्त मोटरसाइकलले शुक्रबार ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ०९ बजे