९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा समस्या परे ‘हेलो डा. तोसिमा’




८ पुस ०७९, ललितपुर । ललितपुरका बसोबास गर्ने जो कोही बासिन्दा कुनै समस्या परेर चिन्तामा हुनुहुन्छ ? अव चिन्ता नलिनुस् । ललितपुर ३ की सासंद डा. तोसिमा कार्कीले तपाईको समस्या समाधान गर्न गुनासो सुन्ने भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश दिन अनुरोध गरेकी हुन् ।
उनले ९८४३२६७९६० नम्बर सार्वजनिक गर्दै ह्वास्एपबाट सन्देस दिन आग्रह गरेकी हुन् ।
उनले लेखेकी छिन्,‘पेशाले डाक्टर थिएँ, हुँ, रहन्छु्र तर, प्रतिनिधि सभा सदस्यको हैसियतले देश भरिका नागरिकका मुद्दा पनि हाम्रो जिम्मेवारी हो । सुरुवात निर्वाचन क्षेत्रबाट…’
उनले अब स्वास्थ्य सम्बन्धि मात्र होइन सबै गुनासो सुचना संकलन गर्ने बताएकी छिन् । उनले फोन नगर्न अनुरोध गर्दै सन्देश मात्र दिन अनुरोध गरेकी छिन् । ‘नयाँ छौ, बिस्तारै व्यवस्थीत हुँदैछौँ्र सेवाका लागि सदा तत्पर छौँ्र’ उनले भनेकी छिन् ।
डा. तोसिमा कार्कीले ललितुर १, २ बाट पनि सम्झन सक्ने बताएकी छिन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ६ : ५८ बजे