२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ की सासंद डा. तोसिमा शुभेच्छुकसँग सचिवालयका लागि सित्तैमा फ्याट माग्दै



९ पुस ०७९, ललितपुर । ललितपुर ३ की सासद डा. तोसिमा कार्की सचिवालयका लागि शुभेच्छुकसँग सित्तैमा फ्याट दिन अनुरोध गरेकी छिन् । सामाजिक सञ्जालमार्फत सासंद डा. कार्कीले निस्वार्थ र विना कुनै शर्त ३ देखि ४ वटा कोठा भएको फ्याट दिन अनुरोध गरेकी हुन् ।
उनले ललितपुरको जावलाखेल,एकान्तकुना, भणिमण्डल वरपरको चक्रपथ क्षेत्रमा पार्किङ गर्ने ठाउँ भएको शान्त ठाउँमा सचिवालय राख्ने सोच बनाएको बताएकी छिन् ।
डा. कार्कीले सरकारको तर्फबाट दिईने घर भाडा साथै घर खर्च म नलिने बताउदै नागरिक र प्रतिनिधीको हातेमालो चाहेको बताएकी छिन् ।

 

यस्तो छ उनको स्टाटस :

ललितपुर ३ का सबैलाई पायक पर्ने गरि, जावलाखेलरएकान्तकुना, भणिमण्डलररिङरोड एरिया तिर मेरो एउटा सम्पर्क सचिवालय राख्ने सोचमा छु्र
देश र जनतामा समर्पित रहि काम गर्नका लागि सम्पर्क कार्यलयर सचिवालयको ठाउँ खोज्दैछु्र हजुरको घरको एउटा फ्लाटर एक तल्ला सेवाको लागि दिन तयार कोई हुनुहुन्छ की रु
३ देखि ४ कोठा भएको,
पार्किङ गर्ने ठाउँ भएको,
अलि शान्त ठाउँमा तर रिङरोड नजिकै्र
नोटस् यो हजुरको तर्फबाट नितान्त निस्वार्थ सहयोग हुनेछ्र ९विना कुनै सर्त०
सरकारको तर्फबाट दिईने घर भाडा साथै घर खर्च म लिने छैन्र
हातेमालो नागरिक र प्रतिनिधीको

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।