९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हसनटारबाट चितुवा नियन्त्रण, जावलाखेल ल्याइयो



१० पुस ०७९, काठमाडौं । काठमाडौंको हसनटारबाट चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार नागार्जुन नगरपालिका–७ हसनटारबाट नियन्त्रणमा लिइएको हो ।

चितुवाले कुकुरहरू खाएर दुःख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।
उक्त चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याइएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ०७ बजे