११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको ईंटा भट्टाका कष्टकर जीवन (तस्विरहरु)



ललितपुर खबर, ललितपुर
१६ पुस । सपनाको शहर काठमाडौंको जीवन सुखशयल र रमाइलो छैन । यहाँ मध्यमबर्गीय गरिव मात्रै बस्दैछन् । श्रम गर्न देशका विभिन्न ठाँउबाट आएका निम्नबर्गीय श्रमिक पनि बस्छन् ।


यहाँका ईटा भट्टामा श्रम गर्न आउन श्रमिकहरुको जीवनशैली कष्टकर छ । परिवार नै भट्टामा आएर स साना झुपडीमा बसेका छन् ।
चिसो ईटाले बारेको सानो झुपडी जहाँ जस्तापाताबाट शितको थोपा चुहिने गर्दछ । फाँटको ओसिलो जमिनमा साना साना नानीहरु चिसोले कठ्याग्रिंर बसिरहेका छन् ।
इटा भट्टामा रातको २ बजेबाट काम सुरु हुन्छ । दिनरात काम गर्दा एक श्रमिकले मुस्किलले २० हजार कमाउने उनीहरु बताउछन् । भट्टामा काठमाडौं बाहिरबाट मात्र होइन भारतको विहारबाट समेत आएर काम गरिरहेका छन् ।
ऋाफ्ना वावुआमासँगै आएका साना साना नानीहरु वावुआमासँगै काम गरिरहेको देख्न सकिन्छ ।

 

     

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ५२ बजे