१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोल्फुटारमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



प्रतिकात्मक तस्बिर

१९ पुस ०७९, काठमाडौं । काठमाडौं बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सोमबार बेलुका सवा ८ बजे बूढानीलकण्ठ नगरपालिका ८ गोल्फुटारमा बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षका सोयतकुमार साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे ज्यान गएको हो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।