९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौमा दुई जना मृत अवस्थामा भेटिए




काठमाडौं
२१ पुस । काठमाडौंको छुट्टा छुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित स्वर्गद्धारी गेष्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी रोल्पा मादी गाउँपालिका ७ घर भएकी ३४ वर्षीया अस्मिता पुन सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
साथै काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गास्थित खाली चौरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ५२ बजे