९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ग्वार्को सडकमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु




ललितपुर
२५ पुस । ललितपुरको ग्वार्कोमा नम्बर मोटरसाइकल र गाडीको ठक्करपछि एक युवकको मृत्यु भएको छ ।
प्रहरकिा अनुसार ललितपुर महानगरपालिका १७ स्थित ग्वार्को सडकमा हाल नम्बर नखुलेको गाडी, बागमती प्रदेश ०१–०२५ च ०८०१ नम्बरको गाडी र बा.४२ प ४०९६ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर दिएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक हुम्ला सिमिकोट घर भई हाल ललितपुर महानगरपालिका–१५ हात्तिवन बस्ने ३६ वर्षीय भुपेन्द्र रावतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ०५ बजे