९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जोरपाटीका एक पुरुष मृत अवस्थामा फेला




काठमाडौं
२९ पुस । काठमाडौंको जोरपाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसर गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी चामुण्डा मन्दिर नजिकै डेरा गरी बस्ने सिन्धुली कुशेश्वर दुप्चा गाउँपालिका २ घर भएका ५२ वर्षीय सुशील भण्डारी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ४८ बजे