२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गृहमन्त्री रवि लामिछानेले धर्नारत रुवि खानलाई भेटे



काठमाडौं, ३० पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने धर्नारत रुवि खानलाई माइतीघरमा पुगेर भेटेका छन् ।
रुवि धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेर गृहमन्त्री लामिछानेले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेको हुन् ।
अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै धर्नारत छिन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।