९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सन्तानेश्वर मन्दिरमा पुनः नगरा बजाउन सुरु




चापागाँउ
१ माघ । ललितपुरको झरुवाराशीस्थित प्रसिद्ध सन्तानेश्वर मन्दिरमा पुन नगरा वाजा बजाउन सुरु गरिने भएको छ ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विनोद खड्काले दैलेखको दुल्लुबाट ल्याई नगरा बजाउने व्यवस्था गर्न लागिएको बताए । उनका अनुसार भर्खरै संघका सदस्य नारायण खड्काले नगरा हस्तान्तरण गरिसकेका छन् ।


‘विहानको आरतीसँगै नगरा बजाउनेछौं ।’ उनले भने, ‘झण्डै ३० बर्षअघि यहाँ नगरा बजाउने प्रचलन थियो । अव पुनः यो संस्कृतीको थालनी गर्छौं ।’
विशंखुनारायण मन्दिरमा पनि नगरा बजाउने प्रचलन छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : २२ बजे