२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको कमलविनायकमा एक युवक मृत अवस्थामा फेला




भक्तपुर
३ माघ । भक्तपुरको कमलविनायकमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका १० कमलबिनायक डेरा गरी बस्ने धनकुटा हिले नगरपालिका १ घर भएका ५३ वर्षीय कुङ्गा छोसाङ लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।