२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौको टोखामा एक युवक मृत अवस्थामा फेला




काठमाडौं
५ माघ । काठमाडौको टोखामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सिमरा उपमहानगरपालिका १५ घर भई हाल टोखा नगरपालिका ८ ग्रिनल्याण्ड डेरा गरी बस्ने २२ वर्षीय सुजन लोप्चन आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।