१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर बारमा माओवादी निकट कानून व्यवसायीको प्यानलै विजयी



ललितपुर, ७ माघ । ललितपुर बार एसोसिएसनमा नेकपा माओवादी केन्द्र निकट कानून व्यवसायीहरुको प्यानल विजयी भएको छ। ललितपुरको लगनखेल स्थित जिल्ला अदालत प्राङ्गणमा शनिबार भएको मतदानमा माओवादी अधिवक्ता राम श्रेष्ठको नेतृत्वको गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायीको प्यानल विजयी भएको हो।
अधिवक्ता राम श्रेष्ठ ४२१ मत पाएका छन्। त्यस्तै, नेकपा एमाले–काङ्ग्रेस लगायतका दलबाट प्रतिस्पर्धामा उत्रिएको कार्कीको प्यानल प्रतिस्पर्धामा थियो।

कार्कीले १७० मतमात्र प्राप्त गरेकी छिन्। ललितपुर बार एसोसियसनको हरेक दुई वर्षमा चुनाव हुने गरेको छ। ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।