९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरमा आज सार्वजनिक विदा




१२ माघ । उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरपालिकाले आज नगरभित्र सार्वजनिक विदा दिएको छ ।
न्गरपालिकाका अनुसार नगरपालिकाका कर्मचारीको रुपमा काम गरिरहेका प्राविधिक सहायक विकाश खड्काको निधन भएको जानकारी दिदै आज आफू मातहतका सबै कार्यालयहरु बन्द हुने जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ७ : ५८ बजे