९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डोलेश्वर मन्दिर नजिकै केसी भेटिए मृत अवस्थामा




भक्तपुर
१६ माघ । भक्तपुरको डोलेश्वर मन्दिरनजिकै आफ्नै घरमा एक पुरुष कृत फेला परेका छन् ।
प्रहरीका अनुसार सुर्यविनायक नगरपालिका ६ डोलेश्वर मन्दिर नजिक बस्ने २९ वर्षीय प्रल्हाद केसी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : ३८ बजे