२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्धमा आगलागी



फाइल तस्बिर

काठमाडौं, १८ माघ । काठमाडौंको बौद्ध फूलबारीमा आगलागी भएको छ । गएराति सवा ९ बजे काठमाडौं महानगर ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो ।
आगो एक घण्टापछि निभ्याइएको थियो । आगलागीबाट टहरा पूरै जलेको बौद्ध प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।