९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डल्लुमा ट्यांकरले ठक्कर दिँदा ५ वर्षकी बालिकाको मृत्यु



काठमाडौं, २३ माघ । काठमाडौं डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ । सोमबार बिहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएको हो ।
भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए । उनीहरु बस्ने भन्दा पल्लो घरमा पानी खन्याएर फर्किँदै गरेको ट्यांकरले सडकमा साइकल चलाइरहेकी बालिकालाइृ ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ०२ बजे