१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको चागलमा पानी ट्यांकरपछि ठक्करबाट एक वालकको मृत्यु




काठमाडौं
२३ माघ । काठमाडौंको चागलमा पानी ट्यांकरको ठक्करबाट एक वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर भक्तपुर नगरपालिका ५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनापछि ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।