८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीको खोल्सामा भेटियो महिलाको शव



ललितपुर, २४ माघ । ललितपुरमा एक महिलाको शव फेला भेटिएको छ । सोमबार गोदावरी नगरपालिका ३  जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ती महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको जनाएको छ।

अहिले हराएका व्यक्तिहरूको उजुरी पनि हेर्ने काम गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १२ : ४० बजे