८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबाट युवक बलत्कारको आरोपमा पक्राउ




भक्तपुर
२८ माघ । १४ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती बालिकालाई गत आइतबार भक्तपुरको भक्तपुर नगरपालिका ९ ब्रह्मायणीस्थित होटलमा बलत्कार(जबरजस्ती करणी) गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै उक्त होटलकी संचालिकालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : १२ बजे