८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको इमाडोलमा दिउँसै चोरी



©lalitpurkhabar.comshyam phuyal

काठमाडौं
५ फागुन । ललितपुरको इमाडोलमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका इमाडोल १ नयाँबस्ती बस्ने बुद्धिमाया प्रधानमा बिहीबार दिउँसो चोरी भएको हो ।
उनको घरमा कोही नभएको मौका पारेर अज्ञात व्यक्तिले सुनको विभिन्न गरगहना र ल्यापटप गरी करिब ५ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : १७ बजे