८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको फर्सीडोलमा एक युवक मृत अवस्थामा फेला




ललितपुर
७ फागुन । ललितपुरको फर्सीडोलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरकिा अनुसार ललितपुर महानगरपालिका २२ फर्सीडोलस्थित श्री नम्बर १ इँटाभट्टामा काम गरी बस्ने रोल्पा रुम्दीगढी गाउँपालिका ६ घर भएका ४७ वर्षीय धन बहादुर ओली सुतेकै स्थानमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेो जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ५९ बजे