१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरले महानगरले सम्पदा क्षेत्रमा ओभर ले गर्न नदिने




ललितपुर, ११ फागुन । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ओभर ले (कालोपत्रेमाथि कालोपत्रे) गर्न नदिने भएको छ। महानगरले सडक विभागलाई पत्र नै लेखेर सडक कालोपत्रे गर्न नदिने जानकारी दिएको हो।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हरेक वर्ष ओभर ले गर्दा सडकको सहत धेरै माथि गइसकेको बताए। उनले सम्पदा क्षेत्रमा पुराना घरमा पानी पस्न लागेको बताए।
‘सडक विभागले ओभर ले गर्दा घरभन्दा माथि सडक पुगिसक्यो’, भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा उच्चस्तरीय समन्वय समितिको बैठकमा भने, ‘अब ओभर ले गर्द दिँदैनौँ।’

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ४ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।