६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शिवपुरी निकुञ्जको खोल्सामा भेटियो शव, सनाखत हुन सकेन



काठमाडौं, १७ फागुन । काठमाडौं बुढानिलकण्ठ न. पा. वडा नं. ४, शिबपुरी राष्ट्रिय निकुञ्जको खोल्सामा ३५/४० की महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार घोप्टो अवस्थामा महिलाको शव भेटिएको हो । महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।