१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अचेत अवस्थामा भेटिइन् शर्मिला वाइबा



काठमाडौं, १८ फागुन । युट्युबलगायत सामाजिक सञ्जालमा चर्चामा आएकी शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएपछि प्रहरी पुगेको थियो ।
उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।