५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘प्रसाद २’ को ट्रेलर सार्वजनिक, राजनीतिक सामाजिक कथामा केकी र विपिनको दमदार अभिनय



काठमाडौं
१९ पुस । आज चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ ।
सामाजिक राजनीतिक कथामा आधारित यस चलचित्रमा अभिनेत्री केकी अधिकारी र विपिन कार्कीको दमदार प्रस्तुती रहेको ट्रेलरले छनक दिएको छ ।
ट्रेलरमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाललगायतका ् भूमिका देखाइएको छ । । ‘प्रसाद’ को सफलतापछि सिक्वेलको रुपमा प्रसाद २ निर्माण गरिएको हो ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्र राजेश श्रेष्ठले छायांकन गरेका छन् भने पत्रकार सुशील पौडेलेले कथा लेखेका छन् । चिलचित्रमा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको संगीत छ ।
फिल्मको निर्माता सुदर्शन बस्नेत हुन् । चलचित्रमा सुभाष थापाको प्रस्तुति रहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।