२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बानेश्वर मतदान गरेर निस्किँदै गर्दा सांसद लडेर घाइते



काठमाडौं, २५ फागुन । प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर उनी घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । उनी सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।