
२७ फागुन
काठमाडौं । नेकपा एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बन्ने भएकी छिन् ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी चैत्र३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज विहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता हुँदैछ । संविधान अनसुसार फरक क्षेत्र वा लिंगबाट राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।








प्रतिक्रिया