२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीले दोस्रो पटक प्राप्त गरे विश्वासको मत



काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दास्रो पटक विश्वासको मत लिएका हुन।

प्रधानमन्त्री दाहालले १७२ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल भए। प्रधानमन्त्रीको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो भने मत १ जनाले मत दिएनन्।  बैठकमा २६२ सा‌ंसद उपस्थित थिए।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।