११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री साम्राज्ञी हट अवतार सार्वजनिक



७ चैत्र । अभिनेत्री साम्राज्ञी विकिनी लगाएको हट पोजका तस्विरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले थाइल्याण्डमा छिन् । चलचित्र ‘ह्यारी कि प्यारी’ले अक्सअफिसमा खासै प्रभाव नछोडेपछि थाइल्याण्डतर्फ लागेकी शाह पछिल्लो समय निरन्तर विभिन्न तस्विर सार्वजनिक गरिरहेकी छिन् । उनले पछिल्लो समय समुन्द्रमा खिचेको हट अवतार सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी हुन् ।
नेपालमा चलचित्र ‘नांगो गाउँ’को वर्कशप चलिरहदा शाह भने देशबाहिर छिन् । यस चलचित्रको चैत्र १० गतेबाट सुटिङ हुने बताइएको छ ।
विदेश पुगेका बेला उनका विकिनी लगाएका तस्विर यसअघि पनि सार्वजनिक हुन्थे । काम छोडेर फुर्सद निकालेर देशबाहिर पुगेकी शाह र्निधक्क छुट्टी मनाइरहेकी छिन् ।
उनले सार्वजनिक गरेको तस्विरमा उनमा फ्यानले विभिन्न प्रतिकृया दिउका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १ : ४४ बजे