५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको कान्तिलोक पथ सडक खण्डमा घर टहरा भत्काउन नगरपालिकाले निकाल्यो सूचना



१४ चैत्र । कान्तिलोकपथ अन्र्तगत चापागाँउ टाहाखेल सडकअगाडिका घर टहरा भत्काउन गोदावरी नगरपालिकाले सूचना प्रकाशित गरेको छ ।
कान्तिलोकपथ विस्तारका क्रममा घर टहरा भत्काउन क्षतिपूर्ति बुझेर घर टहरा नभत्काएको भन्दै नगरपालिकाले ४ दिनभित्र घर भत्काउन सूचना निकालेको हो ।


यस क्षेत्रका २५ वटा घर भत्काउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो । प्याङ्गाँउ चापागाँउ क्षेत्रको ६ वटा र प्याङ्गाँउ टाहाखेल क्षृेत्रका १८ वटा घर भत्काउन नाम र कित्ता नम्बर तोकेरै नगरपालिकाले सूचना प्रकाशित गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।