१६ चैत । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको औपचारिक घोषणा गरेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै वाग्लेले कांग्रेस छाडेको घोषणा गरेका हुन् ।
वि. स. २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखि आफ्नो संलग्नता रहेको कांग्रेसबाट अलग हुने निर्णय गरेको बताउँदै वाग्लेले पछिल्ला वर्षहरुमा कांग्रेसभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उल्लेख गरेका छन् ।








प्रतिक्रिया