५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सर्भरमा समस्या : यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा बन्द



काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारीचालक अनुमतिपत्रबाहेकका सेवा बन्द गरेको छ।

सर्भरमा समस्या आएको भन्दै सेवाग्राहीलाई मुख्य गेटमै रोकेको छ।

सेवाका लिन यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका सेवाग्राहीको मूल गेटबाहिर भीड लागेको छ। कार्यालयले सन् २०२२ को जुन जुलाईमा ‘ट्रायल पास’ सवारीचालक अनुमतिपत्र वितरण गरिरहेको छ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै केन्द्रीय सर्भर (जीआईडीसी) मा आएको समस्याका कारण स्मार्ट कार्ड वितरणबाहेक सेवाहरू स्थगन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।