२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


धनगढीका एक वृद्धको पेटभित्र भेटियो बोतल



कैलाली । कैलाली धनगढीमा एक वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ। पेट दुख्यो भनेर अस्पतालका आएका धनगढी-१४ की ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा रक्सीको बोतल भेटिएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए।
जवानसिंहको पेटभित्र उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको छैन।
यसअघि गत महिना चितवनमा एक जना युवकको पेटभित्र पनि रक्सीको बोतल भेटिएको थियो।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।