४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसद पदको शपथ



काठमाडौं, १५ वैशाख । वैशाख १० गतेको उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्।

उनीहरुलाई सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले निर्वाचन क्षेत्रमै रहेकाले शपथ हुन सकेन। लामिछाने र वाग्ले दुवै राष्ट्रिय स्वतन्त्र (रास्वपा) का तर्फबाट क्रमशः चितवन २ र तनहुँ १ बाट निर्वाचित भएका हुन्।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।