१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरका बालेन शाह लेख्छन्, ‘नयाँ, पुरानो सबै नेताहरु चोर’



 

१९ बैशाख । काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा नयाँ, पुरानो सबै नेताहरु चोर हुन् भन्दै लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेख्छन्,‘कसैलाई देशको माया छैन ।’
मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा नेतृत्वप्रतिको कडा टिप्पणीपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । उनको यो स्टाटसपछि सामाजिक सञ्जालमा टिप्पणीको बर्षा भएको छ ।
उनले लेखेको एक घण्टाको बीचमा झण्डै ६० हजार लाइक र १३ हजार कमेन्ट लेखेका छन् । मेयर बालेनले लेखेको स्टाटसमा धेरैले समर्थन र अधिकाँशले नकारात्मक टिप्पणी गरेका छन् ।
राजधानीको एक सार्वजनिक समारोहमा राप्रपा नेपालका राजेन्द्र लिंदेनले सर्वसाधारणलाई उदृत गर्दै नेताहरुलाई चोर भन्ने गरेको अभिव्यक्तिको चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।