१ जेठ ललितपुर महालक्ष्मी नगरका मेयर हरिगोविन्द श्रेष्ठको शल्यक्रिया सफल भएको छ ।
केही दिनअघि घरमा दुर्घटनामा घाइते भएका मेयर श्रेष्ठको ललितपुरको ग्वार्कोस्थित एक अस्पतालमा उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ ।
आफ्नी नातिनी बचाउने क्रममा उनको हातमा गम्भिर चोट लागेको थियो ।
प्रतिक्रिया