१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा एकै दिन दुई जनाको मृत्यु



५ जेठ । काठमाडौंमा शुक्रबार एकै दिन दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा हाल नाम, थर नखुलेका करिब ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका ९ सिनामंगल भत्केको पुल नजिक हाल नाम, थर नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : ४४ बजे