१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री विपना थापाको निरन्तर चलचित्रमा अभिनय गर्ने चाहना



 

१२ जेठ । लामो समयदेखि भारत बसेकी अभिनेत्री विपना थापाले निरन्तर चलचित्रमा अभिनय गर्ने चाहना राखेकी छिन् । एक कार्यक्रममा भाग लिन नेपाल आउँदै गर्दा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अभिनेत्री थापाले भनिन्,‘अब आफू फुर्सदिलो भएकोले चलचित्र र मलाई म्युजिक भिडियोमा काम गर्न रहर छ ।’
एक दशक अघि रजतपटमा जमेकी अभिनेत्री विपना थापा विवाह गरेर भारतमा बस्न थालेकी थिइन् ।

पछिल्लो समय अभिनेत्री थापाले चलचित्र ‘ह्रस्व दीर्घ’ का लागि अनुबन्दित भएकी छिन् अन्य चलचित्रमा अभिनयका लागि कुरा भइरहेको र सुहाउँदो भूमिका आए काम गर्ने उनले इच्छा व्यक्त गरेकी छिन् ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ३ : ०१ बजे