१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको सुन्धारा भेनस क्लबको पार्किङमा युवक मृत अवस्थामा फेला



२१ जेठ । काठमाडौंको सुन्धारास्थित भेनस क्लबको पार्किङमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ सुन्धारास्थित भेनस क्लबको पार्किङमा सुन्धारा बस्ने काठमाडौं महानगरपालिका १९ ढोकाटोल घर भएका ५० वर्षीय कालु शाही आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ३ : २६ बजे