९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कागेश्वरीस्थित औषधी उद्योगमा आगलागी



२२ जेठ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी भएको छ ।
आइतबार राति कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवमा रहेको औषधि उद्योगमा आगलागी भएको हो ।
हरहर महादेवस्थित लोमस औषधी उद्योगमा ग्यासबाट आगलागी भएको बताइएको छ । उपत्यकाका दमकल र सुरक्षा निकाय परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ४ : २० बजे