६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भारतले यस वर्षको मिस वर्ल्ड आयोजना गर्ने



२५ जेठ । भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने भएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड अर्गनाइजेसनले उक्त घोषणा गरेको हो । दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको हो ।
भारतलाई आयोजकको रुपमा चिनाउँदै जारी वक्तव्यमा उल्लेख छ, ‘भारतलाई यो प्रतिष्ठित सम्मान प्रदान गर्ने निर्णयले उक्त राष्ट्रको समृद्ध सांस्कृतिक सम्पदा, विविधता प्रवद्र्धन गर्ने प्रतिबद्धता र महिला सशक्तीकरणको उनको संकल्पलाई मान्यता दिन्छ ।’

 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ३ : ०८ बजे