२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भोटेबहालबाट जुवा खेल्ने १३ पक्राउ



३० जेठ । काठमाडौं भोटेबहालबाट जुवा खेल्ने १३ जना पक्राउ परेका छन्। सोमबार राति प्रहरीले काठमाडौं महानगरपालिका-११ भोटेबहाल शान्तिमार्गस्थित एक घरबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी वृ‌त्त कालिमाटीको टोलीले डेरा गरी बस्ने बागलुङका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट एक लाख ६७ हजार रुपैयाँ, १६ बुक तास, विभिन्न र‌ंगको कोइन ११९ थान र जुवाको हिसाब राखेको कापी बरामद गरेको हो।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।