१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


काठमाडौंको बाफलमा एक युवक मृत अवस्थामा फेला



८ असार । काठमाडौंको बाफलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफलस्थित निर्माणाधीन घरमा बस्ने नुवाकोट घर भएका ३५ वर्षीय सूर्य बहादुर तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : ०४ बजे