२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


कान्तिलोकबाट यात्रा गर्दा पर्याप्त सूचना लिन सडक विभागको अनुरोध



दक्षिण ललितपुरको झाक्रिडाँडा छपेली बगुवा खण्डमा बर्षाका कारण निरन्तर पहिरो जाँदा यात्रुहरु अलपत्र पर्न थालेपछि विभागले सूचना नै प्रकाशित गरेर सचेत बनाएको हो

१८ असार । ललितपुर हुँदै हेटौडा जाने राजधानीकै छोटो मार्गको रुपमा परिचित कान्तिलोक पथबाट यात्रा गर्दा पर्याप्त सूचना लिन सडक विभागले सर्वसाधारणहरुलाई अनुरोध गरेको छ ।


दक्षिण ललितपुरको झाक्रिडाँडा छपेली बगुवा खण्डमा बर्षाका कारण निरन्तर पहिरो जाँदा यात्रुहरु अलपत्र पर्न थालेपछि विभागले सूचना नै प्रकाशित गरेर सचेत बनाएको हो ।
विभागले सूचना लिन नम्बरहरु समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।