२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास जग्गा हिनामिनाको आरोपमा मंगलबार थप दुई जना पक्राउ



मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई  महानगरिय प्रहरीले पक्राउ गरेको हो

२६ असार। ललिता निवास जग्गा हिनामिनाको आरोपमा मंगलबार थप दुईजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरू महानगरिय प्रहरीले पक्राउ गरेको हो ।
सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।