२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर बालेनको कविता‘भन्नलाई संसारकै सजिलो’



६ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भन्नलाई संसारकै सजिलो भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा कवितात्मक शैलीमा गरिएको एउटा पोस्टमा उनले भन्नलाई संसारकै सजिलो तर हुनलाई एक्दमै गाह्रो भएको बताएका हुन्।

फेसबुकमा यस्तो छ उनको पोस्ट–

भन्नलाई संसारकै सजिलो ,

हुनलाई एक्दमै गाह्रो ,

देखाउन एक्दमै सजिलो ,

देखिन साह्रैनै गाह्रो ,

सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,

सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,

मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?

एउटै मात्र छ प्रश्न ,असल छौ के त ?

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।